प्रचण्डसँग सहमति गरिहाल्ने हतारोमा कांग्रेस
onlinekhabar.com · Sun Feb 19 17:26:52 GMT 2023
७ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरुको बालुवाटार दौडधुप बाक्लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापाले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
यसअघि शनिबार मात्र पूर्व उपसभापति विमलेन्द्र निधिले भेटेका थिए भने अरु नेताहरुले पनि भेटिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)