कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान, मतदान स्थल कुन प्रदेशकाे कहाँ ?
reportersnepal.com · Thu Oct 08 01:07:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु हुने भएको हो।