गोदावरी नगरपालिकामा गजेन्द्रलाई गम्बिरको टक्कर
thahakhabar.com
ललितपुर : गोदावरी नगरपालिकाको मेयरका लागि यसपालि नेकपा एमालेका गम्बिर राना र कांग्रेसका गजेन्द्र मर्हजनबीच कडा टक्कर हुने देखिएको छ।
५४ हजार ३ सय ९९ मतदाता रहेको गोदावरीमा २१ जनाले मेयरमा प्रतिस्पर्धा गरे पनि मुख्य प्रतिस्पर्धा भने एमालेका राना र कांग्रेसका मर्हजनबीच नै हुने स्पष्ट छ। गोदावरीको मेयरका लागि राना र मर्हजनबीच अत्यन्त प्रतिस्पर्धात्मक भिडन्त हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)