मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जिप दुर्घटनामा तीन जनाको मृत्यु

reportersnepal.com · Mon Dec 13 00:25:37 GMT 2021

दाङ, मंसिर २७। दाङको तुलसीपुरबाट यात्रु लिएर सल्यानको सिमपानीका लागि छुटेको जिप तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनामा कपुरकोट गाउँपालिका–३ कपुरकोट बजारका ४८ वर्षीय प्रेमप्रकाश शर्मा, कपुरकोट गाउँपालिका–३ कटौंजेरीकी २५ वर्षीया लालमती खड्का र कपुरकोट गाउँपालिका–४ धनबाङकी ४६ वर्षीया सौनी घर्तीको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)