सर्लाहीमा इँटा भट्टाको चाङ लडेर तीन जनाको मृत्यु
ratopati.com · Fri May 15 15:28:09 GMT 2026

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार साँझ करिब ६ बजे इँटा निकाल्ने क्रममा चाङ खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)