पुनरागमन जित निकाल्दै जोकोभिच विम्बलडनको सेमिफाइनलमा
nepalpress.com · Tue Jul 05 16:58:41 GMT 2022
काठमाडौं । विश्व नम्बर एक नोभक जोकोभिच विम्बलडनको सेमिफाइनल प्रवेश गरेका छन् ।
मंगलबार सेन्टर कोर्टमा सम्पन्न क्वार्टरफाइनल खेलमा १०औं वरियताका जान्निक सिन्नरविरुद्ध पुनरागमन जित निकाल्दै उनी सेमिफाइनल प्रवेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)