निर्मला पन्तबारे प्रश्न नगर्न भन्दै रिसाएका गृहमन्त्री गुरुङले संसद्बाटै मागे माफी
deshsanchar.com · Thu Aug 06 09:19:53 GMT 2026

काठमाडौँ– कञ्चनपुरमा बलात्कारपछि हत्या भएको घटना निर्मला पन्तबारे प्रश्न गर्दा प्रश्न नसोध्न भन्दै रिसाएका गृहमन्त्रीले फेरि संसद्बाटै माफी मागेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)