मृत्युदण्डको फैसलाबीच किन बंगलादेश फर्किन चाहन्छिन् शेख हसिना?
deshsanchar.com · Thu Aug 06 09:49:23 GMT 2026

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना बंगलादेशबाट भाग्नु परेको दुई वर्षपछि बुधबार एक भर्चुअल सम्बोधन गर्दै देश फर्किने घोषणा गरिन्। उनले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेसँगै राजनीतिक वृतमा उनको यो निर्णयलाई लिएर आश्चर्यपूर्ण प्रतिक्रियाहरू आएका छन्। आखिर बंगलादेशमा मृत्यु दण्डको सजाय हुने थाहा पाउँदापाँउदै हसिना किन बंगलादेश फर्किन चाहन्छिन् त?
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)