मर्दी पदयात्रामा हराएका तीन युवकको सकुशल उद्धार
deshsanchar.com · Thu Aug 06 09:36:07 GMT 2026

गण्डकी – मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलबाट सम्पर्कविहीन तीन युवक सकुशल फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)