नेप्सेमा दोहोरो अंकको गिरावट
deshsanchar.com · Thu Aug 06 11:25:13 GMT 2026

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ८२ अङ्कले घटेर दुई हजार ६५४ दशमलव १५ मा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)