कप्तानगञ्ज घटनाः मृतकको सम्झनामा हिन्दु–मुस्लिमको संयुक्त श्रद्धाञ्जलीसभा (तस्बिरहरू)
deshsanchar.com · Thu Aug 06 11:44:22 GMT 2026

सिरहा – हालै सिरहा र सुनसरीमा भएको हिंसात्मक झडपमा मृत्यु भएका चार जनाको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)