सर्वोच्चको अनुमतिले विशेष महाधिवेशनलाई थप फराकिलो ढंगले उजागर गर्न मद्दत पुर्याउनेछ- विश्वप्रकाश शर्मा
setopati.com · Thu Aug 06 11:44:00 GMT 2026

सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरवलोकन गर्न अनुमति दिएपछि उपसभापति विश्वप्रकाश शर्माले वैधानिक तथ्य र राजनीतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न मद्दत पुग्ने बताएका छन्।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबाट दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)