कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही
reportersnepal.com · Thu Aug 06 11:53:23 GMT 2026

वीरगञ्ज (पर्सा), २१ साउन । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले आज रासससँगको कुराकानीमा उक्त कुरा बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)