मंसिरपछि ट्रायल दिएको तीन दिनमै लाइसेन्स !
nayapatrikadaily.com · Tue Mar 28 00:16:00 GMT 2023
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी मंसिरदेखि तीन दिनमै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गरी सरकारले तयारी गरिरहेको बताएका छन् । उनले हाल लाइसेन्सको पर्खाइमा रहेका करिब आठ लाख सेवाग्राहीलाई आठ महिनाभित्र लाइसेन्स वितरण गरिसक्ने र त्यसपछि ट्रायल पास गर्नेहरूले तीन दिनमै ‘स्मार्ट लाइसेन्स’ पाउने बताए ।
नारायणकाजी श्रेष्ठ, मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)