भाँचिएको खुट्टामा प्लास्टरको सट्टा कार्टुन बाँधेर अस्पतालले गर्यो रिफर
nepalviews.com · Thu Aug 06 11:56:07 GMT 2026

काठमाडौं । भारतको बिहार राज्यस्थित बेगुसराय जिल्लाको एक सरकारी अस्पतालले सडक दुर्घटनामा घाइते भएका एक विद्यार्थीको भाँचिएको खुट्टामा प्लास्टर वा स्प्लिन्ट लगाउनुको सट्टा कार्टुनको टुक्रा बाँधेर अर्को अस्पतालमा रिफर गरेको घटना सार्वजनिक भएपछि विवाद चर्किएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार नवकोठी प्रखण्डको महेशवाडा वार्ड नम्बर–४ निवासी २० वर्षीय कृष्ण कुमार स्नातक तहका विद्यार्थी हुन् । दुर्घटनामा उनको खुट्टा भाँचिएपछि परिवारले तत्काल उपचारका लागि मन्झौल अनुमण्डलीय अस्पताल पुर्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)