आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल
ajakoartha.com · Thu Oct 08 01:24:00 GMT 2026

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अक्टोबर ८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि– त्रयोदशी, बेलुकी ९ बजेर ५५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पूर्वाफाल्गुनी, बेलुकी १० बजेर ८ मिनेट उप्रान्त उत्तराफाल्गुनी ।
योग–शुक्ल, रातको २ बजेर ५२ मिनेट उप्रान्त ब्रम्ह । करण–गर, बिहान १० बजेर ३२ मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर ५५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–गद योग । चन्द्रराशि–सिंह । त्रयोदशी श्राद्ध । काठमाडौंमा सूर्योदय बिहान ६ बजेर ० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४० मिनेट । दिनमान २९ घडी १२ पला ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)