पर्यटनको सिजन सुरू नहुँदै आकर्षक बुकिङ, व्यवसायी उत्साहित
clickmandu.com · Thu Aug 06 12:05:17 GMT 2026

नेपालमा अहिले अन्तर्राष्ट्रिय पर्यटनको लागि ‘अफ सिजन’ मानिएको भए पनि पर्यटक आगमनमा भने उत्साह देखिएको छ। आगामी सिजनको लागि होटल तथा ट्राभल ट्रेकिङमा आउन थालेको बुकिङले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ।
काठमाडौं । नेपालमा दुई महिनापछि सन् २०२४ को लागि पर्यटनको मुख्य सिजन सुरू हुँदैछ । सन् २०२४ को सेप्टेम्बरदेखि नोभेम्बरसम्मको लागि आएको बुकिङ विगतका वर्षहरूको तुलनामा राम्रो देखिएकाले विगतको तुलनामा यो वर्षको पर्यटकीय सिजन उत्साहप्रद हुने सम्बन्धित पर्यटन व्यवसायीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)