चिकित्सा विद्यार्थीलाई नेपालमै इन्टर्नसिप
ekantipur.com · Sat Jan 01 00:45:38 GMT 2022
काठमाडौँ — सरकारले चीनलगायत मुलुकमा एमबीबीएस सहित चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायत मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन/ प्रयोगात्मक अभ्यास/इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)