फिफा निलम्बनले नेपाल यू-२० एसियन कप छनोटबाट बाहिरियो
neplays.com · Thu Aug 06 12:09:00 GMT 2026
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनको प्रभाव नेपाली फुटबलमा झन् गहिरिँदै गएको छ।
सोही निलम्बनका कारण नेपालले अब एएफसी यू–२० एसियन कप छनोट प्रतियोगिता पनि गुमाउने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको अद्यावधिक प्रतियोगिता तालिकामा नेपालको नाम हटाएपछि यू–२० राष्ट्रिय टोलीको छनोट यात्रा औपचारिक रूपमा अन्त्य भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)