सशस्त्र प्रहरीका ३३ एसपीको सरुवा, को कहाँ? [सूचीसहित]
kendrabindu.com · Thu Aug 06 12:07:12 GMT 2026

काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ) ले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) तहका अधिकृतको सरुवा गरेको छ। प्रधान कार्यालयले बिहीबार निर्णय सार्वजनिक गर्दै सरुवा भदौ १ गतेदेखि कार्यान्वयनमा आउने जनाएको हो।
प्रधान कार्यालयका अनुसार साउन २१ गते सशस्त्र प्रहरी महानिरीक्षकबाट भएको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ मा रहेको सरुवासम्बन्धी व्यवस्थाका आधारमा साधारण समूहअन्तर्गतका एसपीहरूको काज तथा सरुवा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)