'मास्टर्नी'को ट्रेलर सार्वजनिक, प्रियंकासहित को-को छन् कलाकार?
setopati.com · Thu Aug 06 12:07:00 GMT 2026

प्रियंका कार्कीको फिल्म 'मास्टर्नी'को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर रिलिज गरेको हो।
सार्वजनिक ट्रेलरले पारिवारिक सम्बन्ध, अपराध र रहस्यको कथालाई फिल्ममा रोमाञ्चक ढंगले प्रस्तुत गरिएको संकेत दिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)