सशस्त्रका ३३ एसपी सरुवा (सूचीसहित)
nepalpress.com · Thu Aug 06 12:08:33 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बलका ३३ एसपी सरुवा भएका छन् ।
आर्थिक वर्षको शुरूवातमा सरुवा गर्ने संगठन नीतिबमोजिम गरिएको यो सरुवा नियमित भएको सशस्त्रका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)