चलचित्र ‘छ माया छपक्कै २’ को गीत सार्वजनिक
baahrakhari.com · Thu Oct 08 01:44:47 GMT 2026

काठमाडौं । दीपकराज गिरी मुख्य भूमिकामा रहेको चलचित्र ‘छ माया छपक्कै २’ को गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द छ । ‘मायामा एक्सपायरी डेट हुँदैन’ बोलको गीतमा दीपक शर्माको संगीत छ । सविन सुवेदी र साहिमा श्रेष्ठको आवाज छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)