बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
ratopati.com · Mon Jun 08 10:35:11 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले मुलुकको राष्ट्रियता, सीमा सुरक्षा र जनजीविकाका गम्भीर सवालमा सरकार जवाफदेही नभएको आरोप लगाएका छन्।
पाँच दिनको स्थगनपछि प्रारम्भ भएको प्रतिनिधिसभाको बैठकमा पुनः अवरोध सिर्जना भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद केरुङले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)