प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति कि पुष्टि हुनुपर्छ कि सच्चाइनुपर्छ : बराल
ratopati.com · Mon Jun 08 10:32:37 GMT 2026

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने माग गरेको छ।
संसद् भवन परिसरमा सोमवार एमाले सांसद गुरु बरालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको सम्बन्धमा संसद्मा उपस्थित भएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)