४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
ratopati.com · Mon Jun 08 10:37:41 GMT 2026

काठमाडौँ । प्रहरीले बर्दियाको मधुबन नगरपालिका–८ स्थित सानोश्री बजार बाट ठुलो परिमाणमा भन्सार छलिको सामान बरामद गरेको छ।
पिकअप भ्यान र बोलेरोमा भारतबाट ल्याएको ३७ सय ९० दर्जन काँचो केरा र लुकाएर राखेको अवस्थामा १८ लाख मूल्य बराबरको किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)