कांग्रेसले बोलायो नीति प्रतिष्ठानको बैठक, के-के छन् एजेन्डा ?
lokaantar.com

नेपाली कांग्रेसले नीति प्रतिष्ठानको चौथो बैठक बोलाएको छ ।
यही जेठ २७ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)