युक्रेनी एयर डिफेन्सद्वारा १३ रूसी ड्रोन नष्ट
barnanmedia.com · Sun Jul 07 21:56:44 UTC 2024

युक्रेनी वायुसेनाले आइतबार उसको वायु रक्षा प्रणालीले रुसले उत्तरी र मध्य युक्रेनमा प्रक्षेपण गरेका १३ ड्रोन नष्ट गरेको बताएको छ ।
रुसले हिजो राति कुर्स्क क्षेत्रबाट १३ वटा ड्रोन प्रक्षेपण गरी किरोभोहराद, खार्किभ, सुमी र पोल्टाभा क्षेत्रमा खसालेको युक्रेनी समाचार एजेन्सी (युक्रिनफर्म) ले युक्रेनको वायुसेना कमाण्डर लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई उद्धृत गर्दै बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)