'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
swasthyakhabar.com · Mon Jun 08 10:32:35 GMT 2026

सामान्यतया टाउको वा मस्तिष्कसम्बन्धी समस्या भन्नेबित्तिकै आममानिसमा डराउने परिपाटी अझै पनि छ। टाउको दुख्नु आम समस्या हो, तर कतिपय अवस्थामा यसले ब्रेन ट्युमरजस्तो जटिल अवस्था पनि निम्त्याउन सक्छ। शरीरको कुनै पनि भागमा गाँठागुठी आएमा, लगातार टाउको दुखेमा र टाउको दुखाइसँगै बान्ता भएमा चिकित्सकको परामर्श लिनु उपयुक्त मानिन्छ।
ब्रेन ट्युमर र यसका लक्षण, बालबालिकामा देखिने ब्रेन ट्युमरका संकेत, मोबाइल रेडिएसन वा जीवनशैलीसँग ब्रेन ट्युमरको सम्बन्ध तथा यसबाट जोगिन अपनाउन सकिने उपायका विषयमा केन्द्रित रहेर काठमाडौं नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालका मस्तिष्क तथा मेरुदण्ड शल्यचिकित्सक डा. सुरेश सापकोटा सँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईं ले गरेको कुराकानी:
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)