उपनिर्वाचन डेढ करोड खर्च अनुमान
rajdhanidaily.com · Tue Apr 27 23:15:24 GMT 2021
काठमाडौं । निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ ।
उपनिर्वाचनका लागि मंगलबार अधिकृतसमेत नियुक्त गरिएको छ । आयोगले निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)