बुधबार राति बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
himalpress.com · Thu Oct 08 01:59:44 GMT 2026

काठमाडौँ- बुधबार राति बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ३७ मिनेटमा बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्प ४.१ म्याग्निच्युडको रेकर्ड भएको केन्द्रले जनाएको छ। पश्चिम नेपाल केन्द्र भएर लगातार भूकम्प गइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)