सुनकोशीमा हाम्फालेका वृद्ध दम्पत्ती भेटिएनन्
janaaastha.com

क्यान्सरपीडित श्रीमतीसहित एक वृद्धले सुनकोशी नदीमा हाम्फालेका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेसीका ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया क्यान्सरपीडित श्रीमतीले हिजो साँझ सँगै नदीमा हाम्फालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)