मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतपरिणाम : ७०० मत गन्दा देउवाको ४०९, कोइरालाको २७४

ekantipur.com · Tue Dec 14 18:44:26 GMT 2021

काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

जम्मा ७ सय मत गणना गरिसक्दा शेरबहादुर देउवाले ४०९ मत ल्याएका छन् भने शेखर कोइरालाले २७४ मत ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)