चाडबाडको मुखमा घिउ र नौनी महँगियो, स्टक रित्तियो
ratopati.com · Thu Oct 08 02:03:47 GMT 2026

विराटनगर । नेपालीहरूको महान् चाड दसैँ र तिहार नजिकिँदै गर्दा बजारमा घिउ, नौनी (मक्खन) तथा धुलो दुध (पाउडर) को चरम अभाव देखिएको छ । चाडबाडको मौसम सुरु भएसँगै माग ह्वात्तै बढे पनि आपूर्ति सोही अनुसार हुँदा एक महिनाकै अवधिमा घिउको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसम्मले बढेको छ ।
चर्को मूल्य तिर्न तयार हुँदासमेत सर्वसाधारण उपभोक्ता तथा मिठाइ व्यवसायीले बजारमा सहजै घिउ पाउन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)