पालेवको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
nepalkhabar.com · Mon Oct 18 16:20:18 GMT 2021
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वअमेरिकी विदेशमन्त्री कोलिन पावेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।
सोमबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री देउवाले दुःख व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)