मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले केन्द्रीय कमिटी अब ३०१ सदस्यीय, २ उपाध्यक्ष र २ उपमहासचिव पनि थपिने

nepallive.com · Fri Nov 26 18:29:00 GMT 2021

चितवन- नेकपा (एमाले)ले नेताहरुको पदीय व्यवस्थापन मिलाउन केन्द्रीय कमिटीको आकार ठूलो बनाउने तथा उपाध्यक्ष र उपमहासचिवको पद पनि थप्ने भएको छ।

सौराहामा शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)