आन्तरिक तथा सीमा पर्यटन प्रर्वद्धनका लागि आन्तरिक ट्रावल मार्ट आयोजना हुँदै
corporatenepal.com
आन्तरिक तथा सीमा पर्यटन प्रर्वद्धनका लागि आन्तरिक ट्रावल मार्ट आयोजना हँुदै
काठमाडौं । आन्तरिक तथा बर्डर सीमा क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट शुरु गरेको छ । यसै क्रममा बोर्डले चैत्र ११ देखि १३ गतेसम्म धरानमा इस्टर्न ट्रावल मार्ट आयोजना गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)