बधस्थल व्यवस्थित गर्दै माडी, ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गरिँदै
clickmandu.com · Thu Oct 08 02:05:57 GMT 2026

चितवन । माडी नगरपालिकामा आगामी मंसिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो ।
नगरपालिकाले नगरभित्रका बधस्थलको नक्सांकन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)