चितवनमा अस्तव्यस्त बधस्थल सुधारिँदै, माडीमा मङ्सिर १ देखि मासु जाँच ऐन लागू हुने
bishowkhabar.com · Thu Oct 08 02:09:57 GMT 2026

काठमाडौं – चितवनको माडी नगरपालिकाले आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन, २०५५’ पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफलपछि ऐन लागू गर्ने मिति तय गरेको हो ।
ऐन कार्यान्वयनसँगै नगरभित्रका बधस्थलको नक्साङ्कन गरिनेछ भने तोकिएको मापदण्ड पूरा गरेका बधस्थल अनिवार्य दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्नेछ । नगरपालिकाले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु बिक्रीवितरण सुनिश्चित गर्न संयुक्त अनुगमन टोलीसमेत गठन गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)