रास्वपा सिन्धुपाल्चोक सभापतिमा ५ जनाको उम्मेदवारी, अरू पदमा कति ? (नामसहित)
nepalpress.com · Thu Aug 06 12:42:02 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापति पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ।
जिल्ला निर्वाचन समितिले सभापति पदका लागि ५ जनाको उम्मेदवारी परेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)