कांग्रेस संस्थापनइतर पक्षले भन्यो- पीडित पक्षले न्याय पाउने आधार प्रारम्भ भयो
baahrakhari.com · Thu Aug 06 12:43:49 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसलामा पुनरवलोकन गर्न अनुमति दिएपछि संस्थापनइतर पक्षले न्याय पाउने आधार प्रारम्भ भएको प्रतिक्रिया दिएको छ ।
सर्वोच्चको आदेशलाई स्वागतयोग्य भन्दै सो समूहले यसबाट पीडित पक्षले न्याय पाउने आधार प्रारम्भ भएको जनाएको हो । सर्वोच्च अदालतले बिहीबार नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ गर्न आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)