यातायात कार्यालय जनकपुरधामबाट तीन जना बिचौलिया पक्राउ
nepalnews.com · Fri May 15 15:33:51 GMT 2026

जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाबाट तीन जना विचौलिया पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २ बस्ने २२ वर्षीय अंकित कुमार साह, सर्लाहीको गोडैता नगरपालिका ६ बस्ने ३० वर्षीय चिन्टु कुमार सिंह र धनुषाको धनुषाधाम नगरपालिका ३ बस्ने २१ वर्षीय राजेश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)