मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘छ माया छपक्कै २’को मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक

himalpress.com · Thu Oct 08 02:14:22 GMT 2026

काठमाडौँ- दीपकराज गिरी मुख्य भूमिकामा रहेको चलचित्र ‘छ माया छपक्कै २’ को गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द छ। ‘मायामा एक्सपायरी डेट हुँदैन’ बोलको गीतमा दीपक शर्माको संगीत छ । सविन सुवेदी र साहिमा श्रेष्ठको आवाज छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)