आशीर्वाद दिन पनि नजानेका बूढा कांग्रेसलाई गगनले सिकाएको संस्कार
barnanmedia.com · Thu Oct 08 02:09:33 GMT 2026

नेपाली पात्रो चाडबाडको लहरमा प्रवेश गरेको छ । चाडबाड नेपालीका लागि केवल रमाइलो र भेटघाटको समय होइन, अग्रजबाट आशीर्वाद लिने र अनुजलाई शुभकामना दिने समय पनि हो ।
परिवारमा पुरानो पुस्ताले नयाँ पुस्तालाई आशीर्वाद दिन्छ, नयाँ पुस्ताले अग्रजप्रति सम्मान प्रकट गर्छ । कतिसम्म स्वर्गारोहण भइसकेका आफन्तलाई समेत सोह्र श्राद्धको समय पारेर बोलाएर पिण्डदान गर्ने खुसी पार्ने र आशिर्वाद लिने चलन छ । यो तहको उन्नत संस्कृति नेपाली समाजको वैशिष्ट्य हो र अन्यत्र खोजेर पनि पाइँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)