किन भयो निम्स दाई को हेलिकोप्टर अदालतबाट रोक्का
barnanmedia.com · Thu Oct 08 02:05:11 GMT 2026

काठमाण्डौं, असोज २२ निम्स दाईू का नामले चर्चित पर्वतारोही निर्मल पूर्जाको मुस्ताङ हेलिकोप्टर प्रा।लि।को हेलिकोप्टर काठमाण्डौं जिल्ला अदालतले विक्रि तथा हक हस्तान्तरण रोक्का गरेको छ ।
अदालतको फैसला बमोजिम घरधनीको क्षतिपूर्ति नतिरेको अभियोगमा काठमाण्डौं जिल्ला अदालतले ूनिम्स दाईूको हेलिकोप्टर रोक्का राखेको हो । आरोही पूर्जा साउन १६ मा पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी स्वर्गीय भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)