सशस्त्रका ३३ एसपी सरुवा (सूचीसहित)
canadanepal.com · Thu Aug 06 12:50:06 GMT 2026

काठमाडौं - सशस्त्र प्रहरी बल (एपीएफ) ले ३३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।
संगठनको वार्षिक सरुवा नीतिअनुसार आर्थिक वर्षको सुरुआतमै गरिएको यो सरुवा नियमित प्रक्रिया अन्तर्गत भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)