ककरोच जनता पार्टीले सेप्टेम्बरमा नयाँ अभियान शुरु गर्दै
kharibot.com · Thu Aug 06 12:50:00 GMT 2026

काठमाडौँ । भारतको ककरोच जनता पार्टी (सिजेपी) ले आगामी महिनादेखि देशभर ‘'क्या बोलती पब्लिक अर्थात् के भन्छन् जनता ?’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्या र देशको वर्तमान अवस्थाबारे धारणा संकलन गरिने पार्टीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)