सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको एकसाथ सरुवा
barnanmedia.com · Thu Aug 06 12:38:40 GMT 2026

सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ । बिहीबार सरुवाबारे जानकारी दिएको हो । यो सरुवा आगामी २०८३ भदौ १ गतेदेखि लागू हुनेछ ।
सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयानुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा भएको व्यवस्था तथा सोही नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)