सर्वोच्चको आदेशपछि मीन विश्वकर्मा भन्छन्- ‘न्यायको ढोका फेरि खुलेको छ’
kendrabindu.com · Thu Aug 06 12:50:53 GMT 2026
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग जोडिएको विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्ने अनुमति दिएपछि संस्थापन इतर पक्षले उक्त निर्णयको स्वागत गरेको छ।
इतर समूहका नेता मीन विश्वकर्माले अदालतको पछिल्लो आदेशलाई न्यायिक प्रक्रियाको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै यसबाट आफूहरू अन्यायमा परेको दाबी गर्ने पक्षले निष्पक्ष सुनुवाइ पाउने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)