पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालन
lokaantar.com

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
तानसेन नगरपालिका–८, डुम्रे गौडेपुलनजिकै बिहीबार बिहान ठूला ढुंगासहितको पहिरो झरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)